Home Forum
मेरो हुनेवाला श्रीमान (1 viewing) (1) Guest
Favoured: 0
|
|
|
TOPIC: मेरो हुनेवाला श्रीमान
|
smita (User)
Fresh Boarder
Posts: 5
|
|
मेरो हुनेवाला श्रीमान 4 Years ago
|
Karma: 1
|
|
प्रेमी: तिमीलाई फोन कसरी गरुँ त म ?
प्रेमीका: किन नि ?
प्रेमी: तिम्रो बुबाले फोन उठाए भने !
प्रेमीका: तिमी डराउनु पर्दैन । मेरो बुबाले फोन उठाउनुभयो भने योगेश बोलेको भन, उहाँले बोलाई दिनुहुन्छ ।
प्रेमी: योगेश ! ऊ को नि ?
प्रेमीका: ऊ मेरो हुनेवाला श्रीमान हो । त्यसैले बुबाले फोन सजिलै दिनुहुन्छ ।
|
|
|
|
|
|
|
The administrator has disabled public write access.
|
|
|